Title:
कालो छोरा
धुर्मुसे गोरो थियो जब उस्की श्रीमतीले कालो छोरा जन्माइन धुर्मुसे अचम्म मान्दै आफ्नो श्रीमतीलाई प्रश्न गर्छ ।
धुर्मुसे : सुन्तु तिमीपनी गोरी छौ , म पनि गोरो छु तर हाम्रो छोरा किन एस्तो कालो जन्मियो ?
सुन्तली : सर्माउदै, ह्या कस्तो कुरा गर्नुभएको ? तिमीपनी hot म पनि hot तेही भएर डडेर कालो भएको होलनी ।